१. नेपाल धर्म निरपेक्ष्य हैन हिन्दू राष्ट्र नै हुनुपर्छ।
२ स्थनिय निकाये देखि प्रधामन्त्रि सम्म नै प्रतक्ष्य निर्बचित् हुनु पर्नेछ।
३. समानुपातिक सांसद खारेज हुनुपर्ने ।
४. सबैले शिक्षामा समान अवसर पाउनु पर्ने र योग्यताको आधारमा मात्र पदोन्नति गरिनुपर्छ।
५. मौलिक अधिकारको ग्यारेन्टी ।
६. सभासद् तथा मन्त्रि हुनको लागि सैक्षिक् योग्यता को सिमा निर्धारन् गरिनुपर्छ।
७. बलात्कारी लाई मृत्यु दण्ड को कानुनी व्यवस्था, भ्रष्टचारी लाई फाँसी ,चोर फटाह हरुलाई कम्ती मा ५ बर्ष जेल सजाय अनि श्रम दान गराउने व्यवस्था हुनुपर्छ।

आदि आदि ।