Wednesday, July 22, 2015

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा मेरो सुझाव:

. नेपाल धर्म निरपेक्ष्य हैन हिन्दू राष्ट्र नै हुनुपर्छ।
२ स्थनिय निकाये देखि प्रधामन्त्रि सम्म नै प्रतक्ष्य निर्बचित् हुनु पर्नेछ।
. समानुपातिक सांसद खारेज हुनुपर्ने
. सबैले शिक्षामा समान अवसर पाउनु पर्ने योग्यताको आधारमा मात्र पदोन्नति गरिनुपर्छ।
. मौलिक अधिकारको ग्यारेन्टी
. सभासद् तथा मन्त्रि हुनको लागि सैक्षिक् योग्यता को सिमा निर्धारन् गरिनुपर्छ।
. बलात्कारी लाई मृत्यु दण्ड को कानुनी व्यवस्था, भ्रष्टचारी लाई फाँसी ,चोर फटाह हरुलाई कम्ती मा बर्ष जेल सजाय अनि श्रम दान गराउने व्यवस्था हुनुपर्छ

आदि आदि